blog

No Image

उनिहरुले सफा लुगा लाउन पाएका त छन ‍।

  १६ मार्च बिहान १० बजे छोटो ब्रेकमा एक कामदारले भनिन घरमा छोरीलाइ रातभर ज्वरो आएको छ म के गरु ? मैले घरायसी डाक्टरलाइ फोन गर भने । डाक्टरले कामले जे भन्छ तेहि गर्नु भनेछ…